विश्व

नेपाल चीनको हवाई उडान

काठमाडौ । चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन् २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरुलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । विदेश खुला गरे पनि नेपाल चिनियाँहरुको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो ।नेपाललाई समेत समूहगत रुपमा भ्रमण गर्ने …

नेपाल चीनको हवाई उडान Read More »

अब सिधै अष्ट्रेलियाको सिड्नी जाने अनुमतिे नेपाल एयरलाइन्सले पायो

काठमाडौँ । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगम अथवा नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडान गर्न पाउने भएको छ ।निगमले सातामा वाइडबडीबाट २ उडान गर्न अनुमति र समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबार उडान अनुमति दिएको छ।विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका …

अब सिधै अष्ट्रेलियाको सिड्नी जाने अनुमतिे नेपाल एयरलाइन्सले पायो Read More »

विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र घरबाटै लिनसक्ने व्यवस्था

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन …

विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र घरबाटै लिनसक्ने व्यवस्था Read More »

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका छन् । हिमालय एयरलाइन्सको …

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । Read More »

पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ।ठमेल पर्यटन विकास परिषदले काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ।परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा ठमेलमा स्ट्रिट(नम्बर प्लेट राखिनेछ।पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा स्ट्रिट(नम्बर …

पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै Read More »

विमान चार्टर गरेर काठमाडौंमा आइपुगे चिनियाँ पर्यटक

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका छन् । हिमालय एयरलाइन्सको …

विमान चार्टर गरेर काठमाडौंमा आइपुगे चिनियाँ पर्यटक Read More »

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि नि:शुल्क सिम उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । कम्पनीको अफर अन्तरगत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई नि:शुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर तीन महिना ९९० दिन० सम्म उपलब्ध हुनेछ भने बोनस अन …

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि नि:शुल्क सिम उपलब्ध Read More »

विदेशमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना :श्रमिकहरू सुरक्षा कोषमा जोडिन सक्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू भएको छ।बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन्। सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्न लागेको हो।श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति …

विदेशमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना :श्रमिकहरू सुरक्षा कोषमा जोडिन सक्ने Read More »

चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा छ।माघमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ।यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।४ …

चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा Read More »

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन्।राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च को अवसरमा शुभकामना दिँदै महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै रहेको उल्लेख …

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top