अन्य

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका छन् । हिमालय एयरलाइन्सको …

काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । Read More »

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता

काठमाडौँ । सरकारी स्वामित्वको पशुपति होमियोप्याथीक चिकित्सालयले सोमबार हरिहरभवनस्थित कार्यालयमा आयोजना गरेको समारोहमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहले विभिन्न स्वास्थ्य उपचार पद्घतिको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै यस्तो पद्घतिको पनि संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । चिकित्सालयका प्रमुख डा। प्रेमनारायण श्रीवास्तवले होमियोप्याथीक चिकित्सामा आकस्मिक …

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता Read More »

पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ।ठमेल पर्यटन विकास परिषदले काठमाडौं महानगरपालिका, विद्युत प्राधिकरण, प्रहरी र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ठमेललाई थप व्यवस्थित बनाउन मुख्य चारवटा काम गर्दैछ।परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार पहिलो चरणमा ठमेलमा स्ट्रिट(नम्बर प्लेट राखिनेछ।पर्यटकलाई सहज र ठाउँ व्यवस्थित बनाउन सबभन्दा पहिले ठमेलमा स्ट्रिट(नम्बर …

पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै Read More »

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि नि:शुल्क सिम उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । कम्पनीको अफर अन्तरगत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई नि:शुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर तीन महिना ९९० दिन० सम्म उपलब्ध हुनेछ भने बोनस अन …

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि नि:शुल्क सिम उपलब्ध Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top