खुशी हुँदै बेलायतमा रहेका नेपाली बालबालिका
काठमाडौं । संसारको जुनसुकै कुनामा छरिएर रहे पनि आफ्नो देशको कला, संस्कृति र पहिचान सबैको लागि प्यारो लाग्छ । आफ्नो देशको भाषा, धर्म, संस्कार, रहनसहन र परिवेशको जर्गेना गर्नु झन ठूलो कुरा हो । यही उद्येश्यअनुरुप बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाल र नेपाली परिवेश झल्काउने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।“प्रतिभा नक्षत्र …