बजार

आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौँ । असार १८ गते, सोमबार, नागरिक लगानी कोष को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार १९ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीले असार ३१ गते, आइतबार, …

आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन Read More »

घट्यो पेट्रोल र एलपीजी ग्याँसको मूल्य

काठमाडौँ । जुलाईको लागि पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार औसत मूल्य पठाउने गर्दछ ।निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको छ । जुलाई १ मा पठाएको मूल्य अनुसार …

घट्यो पेट्रोल र एलपीजी ग्याँसको मूल्य Read More »

साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार विषयमा नीतिगत संवाद आयोजना

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले “नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार” विषयमा नीतिगत संवाद आयोजना गरेको छ ।महासंघले बुधवार काठमाडौंमा युएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी तथा प्रक्रियागत सुधारसम्बन्धी नीतिगत संवादको आयोजना गरेको हो ।कार्यक्रममा सरकारी तथा …

साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार विषयमा नीतिगत संवाद आयोजना Read More »

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले

काठमाडौँ । अब काठमाडौंका निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षक सरहको तलब पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिएका छन् ।मेयर बालेनले बिहीबार एक स्टाटस लेख्दै सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका …

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले Read More »

अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन

काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५:०५ बजेसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि …

अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन Read More »

विद्युतीय गाडीमा लाग्दै आएको कर हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा प्रतिस्पर्धा

काठमाडौँ । सरकारले अगामी आर्थिक बर्षको बजेट मार्फत विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तस्शुल्क हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा रोचक प्रतिस्पर्धा देखिएको छ ।खासगरी नेपालमा सबैभन्दा बिक्री हुँदै आएका सय किलोवाट मोटर क्षमताका गाडीको मूल्यमा बिक्रेता कम्पनी बिच रोचक प्रतिस्पर्धा हुने भएको हो । सय किलोवाटसम्मका मोटर जडिट विद्युतीय गाडीमा …

विद्युतीय गाडीमा लाग्दै आएको कर हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा प्रतिस्पर्धा Read More »

आज मंगलबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौ । सुनचाँदीको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३० गते, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउमा गिरावट देखिएको थियो । हिजो …

आज मंगलबार सुनचाँदीको भाउ बढ्यो Read More »

बालाजी सिमेन्ट सोमबारदेखि भारत निर्यात शुरु

काठमाडौँ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित सिमेन्ट सोमबारदेखि मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ मा अवस्थित बालाजी सिमेन्ट ईण्डष्ट्रिजबाट उत्पादित सिमेन्ट मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ भएको हो ।कम्पनीबाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्धारा ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स …

बालाजी सिमेन्ट सोमबारदेखि भारत निर्यात शुरु Read More »

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग

काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । शुक्रवार काठमाडमौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टान, होटेल एशोसिएशन अफ नेपाल हान, वायुसेवा सञ्चालक संघले सरकार समक्ष यस्तो माग राखेका हुन् ।व्यवसायीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि व्यवस्था गरेका करका दर खोरज …

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग Read More »

शेयर अहिले छानीछानी सस्तो मूल्यमा किन्न पाइन्छ

काठमाडौँ । ३२०० पुगेको नेप्से घटेर १९३२.३३ अंकमा आएपछि कुनै पनि कम्पनीको शेयर छानीछानी सस्तो मुल्यमा किन्न पाइन्छ ।तर, यता भान्सामा विहान बेलुका नभइ नहुने प्याज भने जति मूल्य तिर्छु भन्दा पनि किन्न नपाउने स्थिति बनेको छ । बजेट भाषणमार्फत सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि प्याजको मूल्य एकाएक बढन पुगेको हो । व्यवसायीले …

शेयर अहिले छानीछानी सस्तो मूल्यमा किन्न पाइन्छ Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top