अर्थ / वाणिज्य

आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौँ । असार १८ गते, सोमबार, नागरिक लगानी कोष को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार १९ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीले असार ३१ गते, आइतबार, …

आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन Read More »

घट्यो पेट्रोल र एलपीजी ग्याँसको मूल्य

काठमाडौँ । जुलाईको लागि पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार औसत मूल्य पठाउने गर्दछ ।निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको छ । जुलाई १ मा पठाएको मूल्य अनुसार …

घट्यो पेट्रोल र एलपीजी ग्याँसको मूल्य Read More »

नेपाल चीनको हवाई उडान

काठमाडौ । चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले सन् २०२३ को शुरुवातसँगै आफ्ना नागरिकहरुलाई विदेश भ्रमणका लागि खुला गरेको थियो । विदेश खुला गरे पनि नेपाल चिनियाँहरुको भ्रमण गर्न दिने सूचीमा नरहेकोमा मार्चमा निकालेको दोस्रो सूचीमा भने नेपाललाई पनि समावेश गरेको थियो ।नेपाललाई समेत समूहगत रुपमा भ्रमण गर्ने …

नेपाल चीनको हवाई उडान Read More »

साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार विषयमा नीतिगत संवाद आयोजना

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले “नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार” विषयमा नीतिगत संवाद आयोजना गरेको छ ।महासंघले बुधवार काठमाडौंमा युएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा नेपालमा लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी तथा प्रक्रियागत सुधारसम्बन्धी नीतिगत संवादको आयोजना गरेको हो ।कार्यक्रममा सरकारी तथा …

साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार विषयमा नीतिगत संवाद आयोजना Read More »

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले

काठमाडौँ । अब काठमाडौंका निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षक सरहको तलब पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिएका छन् ।मेयर बालेनले बिहीबार एक स्टाटस लेख्दै सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका …

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले Read More »

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेश कुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधवारका दिन दु:खद देहावसान भएको छ ।तत्कालिन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्रेष्ठ वि।सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।महासंघको …

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन Read More »

अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन

काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५:०५ बजेसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदनबाट १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि …

अप्पर स्याङ्गे हाइड्रोपावरमा अन्तिम दिनसम्म झण्डै १३ लाखले गरे आवेदन Read More »

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको एकैसाथ छ आर्थिक वर्षको साधारणसभा सम्पन्न

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले एकैपटक छ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षको गरी छ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते आइतबार सम्पन्न गरेको हो ।राष्ट्रिय बीमा कम्पनी साविक राष्ट्रिय बीमा संस्थान, …

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको एकैसाथ छ आर्थिक वर्षको साधारणसभा सम्पन्न Read More »

विद्युतीय गाडीमा लाग्दै आएको कर हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा प्रतिस्पर्धा

काठमाडौँ । सरकारले अगामी आर्थिक बर्षको बजेट मार्फत विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तस्शुल्क हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा रोचक प्रतिस्पर्धा देखिएको छ ।खासगरी नेपालमा सबैभन्दा बिक्री हुँदै आएका सय किलोवाट मोटर क्षमताका गाडीको मूल्यमा बिक्रेता कम्पनी बिच रोचक प्रतिस्पर्धा हुने भएको हो । सय किलोवाटसम्मका मोटर जडिट विद्युतीय गाडीमा …

विद्युतीय गाडीमा लाग्दै आएको कर हेरफेर गरे पछि नेपालमा आयात हुने विद्युतीय गाडीको मूल्यमा प्रतिस्पर्धा Read More »

आज मंगलबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौ । सुनचाँदीको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३० गते, सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउमा गिरावट देखिएको थियो । हिजो …

आज मंगलबार सुनचाँदीको भाउ बढ्यो Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top