विचार

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले

काठमाडौँ । अब काठमाडौंका निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षक सरहको तलब पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिएका छन् ।मेयर बालेनले बिहीबार एक स्टाटस लेख्दै सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका …

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको पारिश्रमिक दिन निर्देशन दिए बालेनले Read More »

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग

काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । शुक्रवार काठमाडमौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टान, होटेल एशोसिएशन अफ नेपाल हान, वायुसेवा सञ्चालक संघले सरकार समक्ष यस्तो माग राखेका हुन् ।व्यवसायीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि व्यवस्था गरेका करका दर खोरज …

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग Read More »

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औं वर्षमा, आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्घ हुने सरोकारवालाहरुले बताएका छन् ।उनीहरुले लघु, घरेलु तथा …

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औं वर्षमा, आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ महासंघ Read More »

केही सहकारी सञ्चालकबाट भएका लापरबाहीले समस्याग्रस्त बने सहकारी

काठमाडौँ । केही सहकारी सञ्चालकहरुबाट भएका गल्ती, कमजोरी र लापरबाहीको परिणामस्वरुप पछिल्लो समय सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै गएको संघीय सहकारी विभागले औंल्याएको छ ।पछिल्लो समयमा समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी ऐन तथा नियमाबलीका कानूनी छिद्र पहिल्याउदै त्यसैको उपयोग गर्दै आफ्ना निहीत स्वार्थ पूर्तिका लागि सहकारीको उपयोग गरेको पाइएको विभागले जनाएको छ ।विभागका रजिष्ट्रार नमराज …

केही सहकारी सञ्चालकबाट भएका लापरबाहीले समस्याग्रस्त बने सहकारी Read More »

बजेटमा सेयरलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने

काठमाडौँ । नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन् ।सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुको भेला आब्हान गरेका छन् ।सो भेलामार्फत आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा गरिने जनाईएको छ । …

बजेटमा सेयरलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने Read More »

राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषयः मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरुबाट नै राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ । आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।आायेगले राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै नभइ मानव …

राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषयः मानव अधिकार आयोग Read More »

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता

काठमाडौँ । सरकारी स्वामित्वको पशुपति होमियोप्याथीक चिकित्सालयले सोमबार हरिहरभवनस्थित कार्यालयमा आयोजना गरेको समारोहमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहले विभिन्न स्वास्थ्य उपचार पद्घतिको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै यस्तो पद्घतिको पनि संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । चिकित्सालयका प्रमुख डा। प्रेमनारायण श्रीवास्तवले होमियोप्याथीक चिकित्सामा आकस्मिक …

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता Read More »

एउटा म्युचुअल फण्डले अर्को म्युचुअल फण्डमा गर्न पाउने लगानीमा प्रतिबन्ध लगाउनु पर्छ

काठमाडौँ । दोस्रो बजार घट्दो लयमा छ। घटेको बजारमा सूचिकृत सबै जसो कम्पनीका शेयर मूल्य घटेका छन्। सूचिकृत कम्पनीमा पनि सामूहिक लगानी कोषका योजनाहरूको हालत थप खराब स्थितिमा धकेलिँदै जान थालेका छन्।सूचिकृत सबैजसो म्युचुअल फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा तल झरेका छन्। जबकि सर्वसाधारणले प्राथमिक बजारमै प्रति इकाई १० रुपैयाँ हालेर किनेका हुन्। …

एउटा म्युचुअल फण्डले अर्को म्युचुअल फण्डमा गर्न पाउने लगानीमा प्रतिबन्ध लगाउनु पर्छ Read More »

वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिंदै महिला नेतृत्व सम्मेलन सम्पन्न

काठमाडौँ । वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउने र भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुई दिने महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको छ ।नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई) र अन्तर–क्षेत्रीय सम्बन्ध …

वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिंदै महिला नेतृत्व सम्मेलन सम्पन्न Read More »

सेयरमा थोरै लगानी गर्नुपनि बचत हो : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने बताएका छन् । उनले सेयरमा लगानी गर्नुपनि वचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने दाबी गरे ।सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन …

सेयरमा थोरै लगानी गर्नुपनि बचत हो : गभर्नर अधिकारी Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top