विश्व
नेपाल चीनको हवाई उडान
काठमाडौ । चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ । चीनले…
अब सिधै अष्ट्रेलियाको सिड्नी जाने अनुमतिे नेपाल एयरलाइन्सले पायो
काठमाडौँ । अब नेपालबाट अष्ट्रेलियाको उडान लिन सकिने भएको छ । नेपाल वायुसेवा निगम अथवा…
विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र घरबाटै लिनसक्ने व्यवस्था
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी…
काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।
काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ…
पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउदै
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ।ठमेल…
विमान चार्टर गरेर काठमाडौंमा आइपुगे चिनियाँ पर्यटक
काठमाडौँ । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ…
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि नि:शुल्क सिम उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ ।…
विदेशमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजना :श्रमिकहरू सुरक्षा कोषमा जोडिन सक्ने
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू भएको छ।बुधबार सामाजिक…
चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा
काठमाडौँ । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स लगातार बढ्दो क्रममा छ।माघमा मात्रै १ खर्ब…
११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि…
एक करोड भन्दा बढी डोज खोप स्टोरमै थन्किए
काठमाडौँ । सरकारले खोप अभियानलाई तीव्र बनाउने भने पनि अहिले पनि एक करोड बढी डोज…
नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ : राजदूत फेलिसिटी भोल्क
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतिपूर्ण समयपछि नेपाली विद्यार्थीहरुलाई…
भारतले जनवरी १, २०२२ देखि धेरै चीजहरूमा जीएसटी कर बढाउँदै
काठमाडौँ । भारतले जनवरी २०२२ देखि भारतमा केही परिवर्तन गर्न लागेको छ । यो परिवर्तनबाट…
मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला हुँदै
काठमाडौं । आगामी मङ्गलबार राजधानीमा “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ प्रथम अष्ट्रेलियन शैक्षिक…
विश्व स्वास्थ्य संगठनले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गर्छौं स्वास्थ्य मन्त्री खतिवडा
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा पुस…
नेपालमा थप एक जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखियो
काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।स्वास्थ्य तथा जनसंख्या…
सरकारको ऋण १७ खर्ब २३ अर्ब पुग्यो
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म पुग्दा सरकारको ऋण दायित्व १७ खर्ब २३ अर्ब…
अफगान कुटनीतिज्ञहरूलाई पाकिस्तानको अनौपचारिक स्वीकृति
काठमाडौँ — पाकिस्तानले तालिबान सरकारद्वारा नियुक्त कुटनीतिज्ञहरूलाई मौन रुपमा अनुमति दिएको छ । तालिबान सरकारलाई मान्यता…