स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डमा बैशाखसम्ममा करिब साढे १० अर्बको भुक्तानी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको बैशाखसम्ममा १० अर्ब ४४ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ७ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।बोर्ड संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकको सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबीरकम पूर्ण तथा …

स्वास्थ्य बीमा बोर्डमा बैशाखसम्ममा करिब साढे १० अर्बको भुक्तानी Read More »

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता

काठमाडौँ । सरकारी स्वामित्वको पशुपति होमियोप्याथीक चिकित्सालयले सोमबार हरिहरभवनस्थित कार्यालयमा आयोजना गरेको समारोहमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहले विभिन्न स्वास्थ्य उपचार पद्घतिको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै यस्तो पद्घतिको पनि संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । चिकित्सालयका प्रमुख डा। प्रेमनारायण श्रीवास्तवले होमियोप्याथीक चिकित्सामा आकस्मिक …

सरकारी स्वामित्वको एकमात्र पशुपति होमियोप्याथीक अस्पताल संरक्षण गर्नुपर्ने आवश्यकता Read More »

कोरोना संक्रमितको संख्या बढ्दो

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभरमा १२४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा भएको २ हजार ५६६ नमुना परीक्षण भएकोमा पीसीआर विधिबाट ७७ जनामा र एन्टिजेन मार्फत ४७ जनामा संक्रमण देखिएको हो । यसैगरी, संक्रमण मुक्त हुने २९ जना रहेको …

कोरोना संक्रमितको संख्या बढ्दो Read More »

Ayurvedic  medicine  in  Nepal  would  be  further  promoted 

Kathmandu / Prime  Minister  Pushpa  Kamal  Dahal  ‘Prachanda’  has  pledged  to  promote  the Singha Durbar Vaidyakhana Vikas Samiti as a project of  national pride.Inaugurating    then    7th    Interna-tional  Ayurveda  Congress  here  today,  the  Prime  Minister  assured  that  the  300-year-old  institute  would  be  made  vibrant  and  upgraded  as  the  national  pride project.As  the  Prime  …

Ayurvedic  medicine  in  Nepal  would  be  further  promoted  Read More »

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

काठमाडौँ । धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले ठक्कर दिएको छ ।मन्त्री आले चढेको सु।प। प्रदेश ०१९००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले …

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना Read More »

एक करोड भन्दा बढी डोज खोप स्टोरमै थन्किए

काठमाडौँ । सरकारले खोप अभियानलाई तीव्र बनाउने भने पनि अहिले पनि एक करोड बढी डोज खोप स्टोरमै थन्किएर बसेको पाइएको छ।खोप शाखाका अनुसार अहिले देशभरका विभिन्न खोप स्टोरहरूमा लगाउन बाँकी एक करोड बढी डोज खोप छन्।शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले हिजोमात्र प्रदेशसहित गरेर ९२ लाख २३ हजार लगाउन बाँकी खोप रहेकोमा मंगलबार झन्डै १२ …

एक करोड भन्दा बढी डोज खोप स्टोरमै थन्किए Read More »

नेपालमा एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्रै ८७६ जनामा सँक्रमण

काठमाडौ । नेपालमा एकैदिन उपत्यकामा नै ८७६ जना सहितएक हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ४२९ नमुना परीक्षणमध्ये एक हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमण हिजोको तुलनामा आज २३।९० प्रतिशतले बढेको छ ।८ हजार ९६५ पीसीआर परीक्षण गर्दा एक …

नेपालमा एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्रै ८७६ जनामा सँक्रमण Read More »

विश्व स्वास्थ्य संगठनले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गर्छौं स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जनाएका छन्।मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको अवस्थामा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको जनाए।उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका …

विश्व स्वास्थ्य संगठनले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गर्छौं स्वास्थ्य मन्त्री खतिवडा Read More »

THANK YOU FOR VISITING US :)
Scroll to Top