‘मैले बौद्धिक चोरी गरेको होइन’

काठमाडौँ — नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कहिले, किन र के का लागि अन्तरिक्षमा पठाईयो? यसले के गरिरहेको छ? यसका फाइदाहरु के के हुन्? यो विषयमा रहेका कुराहरु त थुप्रै छन् र ति मध्ये आज एक जल्दो बल्दो विषय: नेपाली भू-उपग्रह ‘नेपाली स्याट १’ कसको हो?  नेपालको तर्फबाट “नेपाली स्याट १” परियोजनाको केन्द्र बिन्दुमा रहेको …

‘मैले बौद्धिक चोरी गरेको होइन’ Read More »